‘जार’ले नेपाली चलचित्र बजारलाई माथि उकाल्ने निर्माणपक्षको दाबी

April 21, 2025 at 12:18 PM

रंगखबर, काठमाडौँ: चलचित्र ‘जार’ले नेपाली सिनेमालाई नै उचाइ दिने निर्माणपक्षले बताएको छ । ‘जार’ रिलिज भएपछि नेपाली चलचित्र उद्योग एक खुड्किलो माथि उक्लिने निर्माणपक्षको दाबी छ । वैशाख २६ गते प्रदर्शन हुने चलचित्र विषय, प्रस्तुति र प्राविधिक रूपमै बलियो रहेको निर्देशक फूर्वा छिरिङ लामाले बताए । “विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...