काठमाडौं– कलाकार जितु नेपाललाई अब कुनै परिचयको आवश्यकता पर्दैन । उनको नामले नै दर्शकले उनलाई चिन्छन् । हुन त दर्शकले उनलाई जितु नेपाल भन्दा पनि ‘मुन्द्रेँ उपनामल धेरै चिन्छन् । थिएटरपछि टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिश्रृंखला ‘ट्वाक्क टुक्क’ बाट अभिनय औपचारिक यात्राको थालनी गरे पनि हास्य श्रृंखला ‘जिरे खुर्सानी’ मा उनले निर्वाह गरेको मुन्द्रेको भूमिकाले भने उनलाई दर्शकमाझ लोकप्रिय बनायो । हास्य कलाकरको रुपमा दर्जनौँ फिल्ममा अभिनय गरेका जितुले अभिनेताको रुपमा भने ‘६ एकान ६’ फिल्मबाट डेब्यु गरेका हुन् । त्यसपछि ‘छक्का पञ्जा’ का अघिल्ला तीन सीरीजमा प्रभावकारी भूमिकामा प्रस्तुत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...