चीनको स्मलरीग अवार्डको नोमिनेसनमा सर्ट फिल्म ‘पाउलो’

April 22, 2025 at 05:49 AM
1 min read

काठमाडौँ- नेपाली सर्ट फिल्म ‘पाउलो’ (द सुज) चीनको स्मलरीग अवार्डको नोमिनेसनमा परेको छ। विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ फिल्ममध्ये ९८ फिल्म छनोट भएको थियो। त्यसमध्ये २० फिल्म नोमिनेसनमा परेको आयोजकले जनाएको छ। अवार्ड कार्यक्रम चीनको सेन्जेन सिटीमा मे २३ देखि २५ सम्म हुँदैछ। ‘पाउलो’ प्रदर्शन गरिनेछ। ‘पाउलो’ यसअघि भारतको सिएमएस इन्टरनेसनल चील्ड्रेन्स फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...