चलचित्र ‘कार्की साइँला’को घोषणा

April 22, 2025 at 07:58 AM

काठमाडौं । निर्देशक राजेन्द्र बस्नेतले चलचित्र ‘कार्की साइँला’ बनाउने घोषणा गरेका छन् । चलचित्रको निर्माण पक्षले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र मुहूर्त गर्दै निर्देशक बस्नेतले वैशाख २० गतेदेखि छायाङ्कन सुरु हुने जानकारी दिए । उनले चलचित्रले ग्रामीण जीवनमा रहेका एक परिवारको कथालाई समेट्ने बताउँदै भने, ‘यो एउटा भरियाको कथा हो, भुइँमान्छेले गर्ने सङ्घर्ष र उसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...