अरूणिमा अभिनीत ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक

April 17, 2025 at 07:45 AM

काठमाडौं । नेपाली दर्शकहरूका लागि पहिलो व्यावसायिक रूपमा ओटीटी प्लेटफर्ममार्फत रिलिज हुन लागेको वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक समारोहबीच वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक गरिएको हो । नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा सार्वजनिक हुने सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...