‘पिताम्बर’ को क्रेजः कर्पोरेट लेभलामा ग्रुप जम्मा हुँदै, फिल्म हेर्दै

April 22, 2025 at 08:12 AM

काठमाडौं– केहि दिन अगाडि फिल्म ‘पिताम्बर’ प्रदर्शन भइरहेका पोखरा तथा काठमाडौंका केहि सिनेमा हलमा प्रहरीको ठूलो संख्या देखियो । प्रहरीलाई यसरी यूनिफर्ममा सिनेमा हलमा देखिँदा ती हलमा केहि समस्या पो भएको हो कि ? भन्ने धेरैको चासोको विषय बनेको थियो । यद्यपि, ति प्रहरीहरु सिनेमा हलमा कुनै लफडा मिलाउनका लागि नभएर फिल्म ‘पिताम्बर’ हेर्न पुगेका थिए । त्यसरी प्रहरीले यूनिफर्ममै फिल्म हेर्न सिनेमा हल पुगेको काठमाडौंको राइजिङ मलको क्युएफएक्स, कमलपोखरीको सिटी सेन्टरस्थित बिग मूभिजमा मात्र नभएर पोखराको मिडटाउन ग्यालरीस्थित हलमा पनि देखिएको छ । यसरी प्रहरीले एउटा ग्रुप नै बनाएर फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...