सवै कलाकारलाई स्थान दिँदै ‘नरसिंहा: अवतार’को नयाँ पोस्टर सार्वजनिक

April 22, 2025 at 07:50 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठको ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा सिनेमाका सबै कलाकारहरुलाई स्थान दिइएको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । सामाजिक संजालमा यो गीत सुपरहिट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...