२०८२ को फागुनमा ‘पिताम्बर’ टिमले ल्याउने भयो नयाँ फिल्म ?

April 22, 2025 at 07:11 AM

हाल हलहरूमा प्रदर्शन भइरहेको, कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ ले आफ्नो बलियो प्राविधिक पक्ष र भिजुअल क्यानभासका लागि विशेष प्रशंसा बटुलिरहेको छ। यो फिल्म प्राविधिक रूपमा २०८१ सालकै सबैभन्दा उत्कृष्ट व्यावसायिक फिल्मका रूपमा चर्चा पाइरहेको छ। यसै सन्दर्भमा, फिल्म दोश्रो सातामा चलिरहँदा, वितरक रोहित कट्टेलले निर्देशक तथा सिनेम्याटोग्राफर एवं सहनिर्माता पुरुषोत्तम प्रधानसँगको तस्बिर सार्वजनिक गर्दै २०८२ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...