सबै कलाकार राख्दै ‘नरसिंहा’को नयाँ पोस्टर सार्वजनिक

April 22, 2025 at 07:26 AM

काठमाडौं – ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ गीतले चर्चा पाइरहेको बेला नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । जेठ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको पोस्टरमा सभै मुख्य कलाकारहरूलाई राखिएको छ ।  राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...