५ वर्षपछि  ‘पाँच पाण्डव’बाट एकसाथ आउँदै धुर्मुस् सुन्तली

April 22, 2025 at 08:15 AM
1 min read

‘सेन्टी भाइरस’मा देखिएको ५ वर्षपछि सीताराम कट्टेल- कुञ्जना घिमिरे उर्फ ‘धुर्मुस्-सुन्तली’को जोडी ‘पाँच पाण्डव’ फिल्मबाट पुनः पर्दामा एकसाथ आउने भएका छन्। वसन्त निरौलाको निर्देशन रहने फिल्मले पारिवारिक कथा प्रस्तुत गर्नेछ । धुर्मुस र सुन्तली पक्का भइसकेको यो फिल्मका बाँकी कास्ट एण्ड क्रु भने निर्माण पक्षले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको छ । फिल्मलाई कल्याणी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...