विवाहको समाचार फैलँदा नीतिलाई राहत

April 22, 2025 at 11:28 AM

काठमाडौं– अभिनेत्री नीति शाहको चर्चा चुलिएको छ । उनको चर्चा उनले अभिनय गरेको नयाँ फिल्म ‘नरसिंहाः अवतार’ को प्रदर्शन मिति जेठ ९ नजिकिँदै गएकाले भएको होइन । उनी चर्चामा आउने कारण हो भने गरेको गोप्य विवाह । नीतिले गत वैशाख ५ गते शुक्रवार जिल्ला अदालत काठमाडौंमा आफ्ना प्रेमी याचित राणासँग गोप्य रुपमा विवाह गरेकी थिइन् । तर सेलिब्रिटिको कुनै पनि कुरा गोप्य रहँदैन, कुनै न कुनै रुपमा बाहिर आउँछ नै । त्यसमा पनि विवाह नै गरेको कुरा त के लुक्थ्यो र ? नीतिले विवाह गरेको कुरा आगोजस्तै हरेक सञ्चार माध्यमको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...