स्लमरीग अवार्डको मनोनयनमा पाउलो

April 22, 2025 at 04:27 PM
1 min read

काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) चीनको स्मलरीग अवार्डको मनोनयनमा परेको छ । विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ फिल्ममध्ये छनोट भएका ९८ फिल्महरुबाट २० फिल्महरु नोमिनेशनमा परेको थियो । चीनको सेन्जेन सिटीमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरीग अवार्डमा ‘पाउलो’ प्रदर्शनसमेत हुँदैछ । सर्टफिल्म ‘पाउलो’ यसअघि भारतको सीएमएस इन्टरनेशनल चील्ड्रेन्स […]

The post स्लमरीग अवार्डको मनोनयनमा पाउलो appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...