‘नरसिंहाः अवतार’को क्यारेक्टर पोस्टर रिलिज

April 22, 2025 at 04:31 PM

रंगखबर, काठमाडौँ: जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका सबै कलाकारहरुलाई स्थान दिइएको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । यो गीत सामाजिक संजालमा सुपरहिट भइरहेको छ । युट्युबमा पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...