‘महाभोज’ टिजर : पैसाले निम्त्याएको पारिवारिक र सामाजिक द्वन्द्वको कथा

April 23, 2025 at 06:01 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गते रिलिज हुने सिनेमा ‘महाभोज’को टिजर सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएको पारिवारिक र सामाजिक द्वन्द्वलाई प्राथमिकता दिइएको छ । मंगलबार सार्वजनिक टिजरमा अभिनेताद्वय खगेन्द्र लामिछानेले र दयाहाङ राईको एक संवाद छ, ‘गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...