‘जलाकी’मा जोडिए अभिनेता धिरज मगर

April 23, 2025 at 07:14 AM

अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ। निर्देशक अशोक र धिरजले ‘जलाकी’का लागि दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरूले गत वर्षको हिट फिल्म ‘खुस्मा’मा सहकार्य गरेका थिए। बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको फिल्मको केही दिनअघि पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ। धिरजले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...