काठमाडौंमा ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न, हरिवंश आचार्यको फरक अवतारको प्रशंसा

April 23, 2025 at 07:00 AM

काठमाडौं – अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको नेपाली चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर मङ्गलवार काठमाडौंको क्यूएफएक्स सिभिल मलमा सम्पन्न भएको छ । विनोद पौडेलद्वारा निर्देशित उक्त चलचित्रको प्रिमियरमा राजनीतिक, सामाजिक तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रिमियरमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गायिका आनी छोइङ डोल्मा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...