‘झिल्को’ को ट्रेलरमा स्मार्टफोनको लतले निम्त्याउने समस्या

April 23, 2025 at 09:08 AM
1 min read

काठमाडौँ- यही वैशाख १९ देखि प्रदर्शन हुने फिल्म ‘झिल्को’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, बेवास्ताले अभिभावक र सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित छ। ट्रेलर विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट सुरू भएको छ। फिल्ममा कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा छिन्। अन्य कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...