डिजिटल लतले निम्त्याउने सङ्कटबारे संवेदनशील कथामा ‘झिल्को’ को ट्रेलर

April 23, 2025 at 09:08 AM
1 min read

काठमाडौं- वैशाख १९ गते रिलिज हुने नेपाली फिल्म ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा फिल्ममा रहेको ट्रेलरले प्रस्ट्याएको छ । ट्रेलरको सुरुआत विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट हुन्छ । त्यसपछि, डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामहरूलाई उजागर गरिएको छ । ट्रेलरमा देखाइएको कथावस्तु स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक- सन्तानबीच बढ्दो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...