‘जलाकी’ मा धिरज मगर अनुबन्धित

April 23, 2025 at 08:19 AM
1 min read

काठमाडौं- अशोक थापा मगरको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘जलाकी’ मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । निर्देशक अशोक र धिरजले ‘जलाकी’को लागि दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनीहरुले गत वर्षको हिट फिल्म ‘खुस्मा’ मा सहकार्य गरेका थिए । बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको फिल्मको केही दिन अगाडी पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । धिरजले दोस्रो चरणको छायांकन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताए । त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा धिरजसहित सोनम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...