काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा प्रिमियर गरिएको हो । प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो । सिनेमा हेरिसकेपछि ‘भूठान’ले नेपाली फिल्मलाई एक स्टेपमाथि उकास्ने काम गरेको बताएका छन् […]
The post भूठान हेरेपछि कसले के भने ? appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...