सिनेमा ‘म्याउँ’ घोषणा, अनुप र उत्तमको प्रमुख भूमिका

January 15, 2024 at 08:10 AM

द सिनेमा टाइम्स, काठमाडौं ।अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली सिनेमा  ‘म्याउँ’ बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ । अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो सिनेमा लाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ । जय मिडिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...