‘माग्ने राजा’ को इण्ड–क्ल्याप

April 24, 2025 at 08:06 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को सम्पूर्ण छायांकन पूरा भएको छ । मुनाल घिमिरेद्वारा निर्मित यो फिल्मको छायांकन ४३ दिनमा पूरा भएको निर्देशक ऋषि लामिछानेले जानकारी दिएका छन् । निर्माता मुनाल घिमिरेका अनुसार फिल्म कुनै पनि दृष्य तथा गीतको छायांकन नराखि निर्धारित मितिभन्दा दुई दिनअघि नै फिल्मको सम्पूर्ण छायांकन पूरा भएको हो । नरेन्द्र मैनालीद्वारा छायांकन गरिएको यो फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’ मुख्य भूमिकामा छन् । यो फिल्ममा कलाकार घिमिरेसहित आर्यन सिग्देल, विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङ्देल आदि कलाकारले अभिनय गरेका छन् । यो फिल्म आगामी हरितालिका तीजको अवसर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...