सुरक्षाको अभिव्यक्तिको खण्डन गर्दै स्वस्तिमा भन्छिन्– ‘अब ती दिन गए’

April 24, 2025 at 10:31 AM

काठमाडौं– अभिनेत्री सुरक्षा पन्त अहिले चर्चाको विषय बनेकी छिन् । सुरक्षाको चर्चा बढ्नुको कारण वैशाख १२ गते प्रदर्शनमा आउने फिल्म ‘खेल’ होइन, उनले हालै एउटा अन्तर्वार्तामा दिएको अभिव्यक्ति हो । अहिले उनी तिनै अभिव्यक्तिका कारण आलोचित पनि भइरहेकी छिन् भने उनको अभिव्यक्तिप्रति कलाकारसमेत विभाजित भएका छन् । अझ भनौँ, कलाकारले समेत उनको अभिव्यक्तिलाई समर्थन नगरेको अवस्था देखिएको छ । सुरक्षाले फिल्म प्रमोसनका लागि कलाकारहरु सिनेमा हलमा पुग्नु पर्ने वाध्यता छ, सिनेमा हलमा पत्रकारको बुम र क्यामरले दर्शकको गोपिनियता हनन् हुन्छ भन्ने विषयमा बोलिन्, तब उनको उक्त अभिव्यक्ति कलाकारबीचमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...