अब धिरज र उपासनाको जोडी

January 15, 2024 at 06:28 AM

काठमाडौँ।पहिलो पटक अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले स्क्रिन शेयर गर्ने भएका छन् । माघे सङ्क्रान्तिको अवसरमा काठमाडौँको कमलादीस्थित गणेस्थान मन्दिरमा पूजा गर्दै घोषणा गरिएको चलचित्र ‘खुस्मा’मा यो जोडीले अभिनय गर्नेछ । यो चलचित्रलाई अशोक थापा मगरले निर्देशन गर्नेछन् । यसका निर्माताहरू बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन् । एस डी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...