‘कोशेढुङ्गा’ भदौ १२ मा प्रदर्शन हुँदै, फर्स्ट लुक सार्वजनिक

April 24, 2025 at 04:06 PM

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले बिहीबार चलचित्रको पहिलो झलक (फर्स्ट लुक) सार्वजनिक गर्दै आगामी भदौ १२ गतेबाट यो सिनेमा देशभरका हलमा रिलिज हुने जानकारी दिएको हो । सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । उनी परम्परागत पहिरनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...