‘कोशेढुङ्गा’ले गर्‍यो फर्स्ट लुक्ससँगै प्रदर्शन मितिको घोषणा

April 24, 2025 at 04:39 PM

‘कोशेढुङ्गा’ फिल्मले फर्स्ट लुक्ससँगै प्रदर्शन मिति सार्वजनिक गरेको छ। निर्माण पक्षले बिहीबार फर्स्ट लुक पोस्टर र रिलिजमिति सार्वजनिक गरेको हो । घोषणा अनुसार फिल्म भदौ १२ गते रिलिज हुनेछ । फिल्मको पोस्टरमा प्रमुख कलाकार सुरक्षा पन्त फिचर्ड छिन्। सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ। उनको लुक्सले उनी नवविवाहितजस्तै देखिन्छ। उनी पहाडको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...