‘कार्की साइँला’ शुभ साइत, जितुसँग जोडी बाँध्दै वर्षा

April 21, 2025 at 05:48 AM

काठमाडौं। जितु नेपाल र वर्षा शिवाकोटीको प्रमुख अभिनय रहने सिनेमा ‘कार्की साइँला’को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वर महादेवस्थानमा स्कृप्ट पूजा गर्दै सिनेमाको शुभसाइत गरिएको हो । कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकद्वीप पराजुलीले ‘एक्सन कट’ गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल , क्यामेराको स्वीच अन डम्बर बहादुर राई थिए साथै निर्माता/कलाकार उग्रसन ढुङ्गानाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...