सिनेमाघरमा ‘भूठान’ र ‘खेल’

April 24, 2025 at 10:45 PM

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् विनोद पौडेल निर्देशित ‘भूठान’ र अनुराग प्रधान एवं आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको ‘खेल’ । दुवै चलचित्रको काठमाडौंमा ग्राण्ड प्रिमियर शो गरिएको छ जहाँ प्रशंसा बटुल्न सफल भएका थिए । अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको ‘भूठान’को

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...