पोखरा र धरानमा सुजन चापागाईको कन्सर्टसहित ‘ऊनको स्वीटर साँझ’ आयोजना हुने

April 25, 2025 at 06:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘ऊनको स्वीटर’को प्रचारलाई प्रभावकारी बनाउन संगीत निर्देशकसमेत रहेका चर्चित गायक सुजन चापागाई सिनेमाका मुख्ख कलाकारसहित देशभरका दर्शकसँग प्रत्यक्ष भेटघाट तथा सांगीतिक कार्यक्रममार्फत साक्षात्कार गर्नेछन् । ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाई’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...