काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज वैशाख १२ गते शुक्रवारदेखि सिनेमा हलमा दुई नयाँ नेपाली फिल्महरु ‘भूठान’ तथा ‘खेल’ प्रदर्शनमा आएका छन् । ‘भूठान’ लाई विनोद पौडेलले निर्देशन गरेका हुन् भने ‘खेल’ लाई अनुराग प्रधान तथा आस्था श्रेष्ठले संयुक्त रुपमा निर्देशन गरेका हुन् । दुवै फिल्मको काठमाडौंमा आयोजित प्रीमियर शोमा दर्शकको सकारात्मक प्रतिक्रिया आएका थिए । यद्यपि, फिल्मको वास्तविक परीक्षण भने आजदेखि दर्शकले नै गर्नेछन् । दर्शकलाई मन परेको खण्डमा फिल्मले उत्कृष्ट व्यवसाय गर्न कसैले रोक्ने छैन । अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको ‘भूठान’ तथा सुरक्षा पन्तको मुख्य भूमिका रहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...