‘महाजात्रा’को ‘आहा क्या राम्रो’ बोलको गीत रिलिज, बलियो छ अडियो र भिडियो

January 15, 2024 at 08:45 AM

चलचित्र ‘महाजात्रा’ चैत्रको ९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको फस्टलुक केही दिन अगाडि रिलिज भएको थियो । अब, यो चलचित्रको प्रमोशनल गीत निर्माणपक्षले माघे संक्रान्तीको अवसर पारेर सार्वजनिक गरेको छ । आहा क्या राम्रो’ बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको हो । आशिष अविरल र अस्मिता अधिकारीको स्वर, एक नारायण भण्डारीको शब्द र आशिष अविरलकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...