‘हेल्लो काँशीराम’को नयाँ गीत सार्वजनिक

April 25, 2025 at 08:48 AM

काठमाडौं । आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । बुढासुब्बाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...