काठमाडौं । दीपेन्द्र अधिकारीको शब्द रहेको गीत ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक भएको छ । अञ्जु पन्त र दुर्गा पराजुलीको स्वर, दुर्गाकै सङ्गीत, राजु कार्कीको म्युजिक एरेन्ज र किशोर थापाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । वीरेन्द्र भाट ‘विपिन’को निर्देशन एवम् सम्पादन रहेको गीतको भिडियोमा रमेश चन्द सोडारी र मिशेल […]
The post दीपेन्द्रको तिमी नै छौ यो मनमा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...