काठमाडौंँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको लागि आवेदन खुलाको छ । नेपाल आयोजक तर्फबाट चलचित्रकर्मी महासंघ कोशी प्रदेशले एक बिज्ञप्ती जारी गर्दै चलचित्रका लागि आवेदन खुला भएको जनाएको हो । महोत्सवका नेपाल आयोजकमा र नेपाल चलचित्र निर्देशक समाज रहेका छन् । स्कटल्याण्डको राजधानी एडम्बरामा महोत्सव १९ जुलाई २०२५ मा आयोजना हुने भएको […]
The post नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्डले माग्यो फिल्म appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...