सकियो ‘माग्ने राजा’ को छायांकन

April 25, 2025 at 10:33 PM

काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) को मुख्य अभिनय रहेको चलचित्र ‘माग्ने राजा’ को छायांकन सकिएको छ । ४३ दिनमा चलचित्रको छायांकन सकिएको यसका निर्देशक ऋषि लामिछानेले जानकारी दिनुभयो । मुनाल घिमिरेको निर्माण रहेको यो चलचित्रमा केदारसहित आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई (तक्मे बुढा), शिशिर वाङ्देललगायत कलाकारहरूको मुख्य भूमिका छ । चलचित्रको लेखक सामिप्यराज

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...