काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा–पुरस्कार(२०८१’ घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान प्रदान हुने उक्त पुरस्कारका लागि आठ जना वरिष्ठ स्रष्टाको नाम सार्वजनिक गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन् । उनका अनुसार यस वर्षको पुरस्कारका लागि सङ्गीत विधातर्फ कुन्ती मोक्तान, शास्त्रीय […]
The post आठ स्रष्टालाई राष्ट्रिय प्रज्ञा–पुरस्कार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...