उषाको फिल्म डेब्यू पक्का, निखिलको ‘आचार्य’मा अनुबन्धित

April 26, 2025 at 03:03 AM

अन्ततः म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेतीको ठूलो पर्दाको डेब्यू साकार हुने भएको छ। लामो समयदेखि फिल्ममा डेब्यू गर्न प्रयासरत उषालाई यो मौका अभिनेता निखिल उप्रेतीको ‘आचार्य’ फिल्मबाट मिलेको हो।फिल्मलाई निखिलले निर्देशन तथा निर्माण गर्नेछन्। उषा उप्रेतीले सामाजिक सञ्जालमा निखिल र अभिनेत्री सन्चिता लुइँटेलसँगको फोटो पोस्ट गर्दै आफ्नो डेब्यू फिल्मको जानकारी दिएकी छन्। ‘नयाँ यात्रा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...