पोखरामा जम्यो ‘ऊनको स्वीटर साँझ’, हजारौँ दर्शकमाझ सुजन चापागाईँ, फिल्मका तीन नयाँ पोस्टर सार्वजनिक

April 26, 2025 at 04:40 AM

पोखरा – रिलिज डेट नजिकिँदै जाँदा नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । फिल्मको युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ । यही शृङ्खलामा शुक्रवार साँझ पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ शीर्षकको भव्य कार्यक्रम सम्पन्न भयो । फेवा किनारको हल्लनचोकमा आयोजित कार्यक्रममा  गायक तथा फिल्मका गीत निर्देशक सुजन चापागाईँले हजारौँ दर्शकबीच आफ्नो सजीव प्रस्तुति दिए । उनले ऊनको स्वीटर का गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरे । साथै, सोही दिन प्रसिद्ध लोकगायक स्व. झलकमान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...