‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, ३ नयाँ पोस्टर सार्वजनिक

April 26, 2025 at 07:08 AM

रिलिज मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ऊनको स्वीटर ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ। चलचित्र युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ। यही शृङ्खलामा शुक्रबार साँझ पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ शीर्षकको भव्य कार्यक्रम सम्पन्न भयो। फेवा किनारको हलनचोकमा आयोजित उक्त कार्यक्रममा चर्चित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...