काठमाडौं । फिल्म ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ । ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको फिल्म हो । यो विषय अहिले पनि यदाकदा अस्तित्वमा छ । तर, अहिले ‘जार’ प्रथा धेरै प्रचलनमा छैन । सन् १८ सयको दशकमा नेपाली […]
The post जारमा भोगाइ र मितेरी कथा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...