अभिव्यक्तिका कारण सुरक्षाको ‘खेल’ बिग्रियो, हरिवंश कुन चक्करमा हराए ?

April 27, 2025 at 07:22 AM

काठमाडौं– वरिष्ठ अभिनेता हरिवंश आर्चायको ‘भुठान’ तथा अभिनेत्री सुरक्षा पन्तको ‘खेल’ एकै दिन अर्थात वैशाख १२ गते प्रदर्शनमा आएका दुई नयाँ नेपाली फिल्महरु हुन् । प्रदर्शनमा आएको दुई दिनसम्म पनि यी दुबै फिल्मले सोचे अनुरुपको प्रदर्शन गर्न सकेनन् । यद्यपि, अहिले फिल्म ‘खेल’ नचल्नुको सम्पूर्ण दोष दोष अभिनेत्री सुरक्षा पन्तको टाउकोमा थोपरिन थालिएको छ । कारण उनले द प्रकाश सुवेदी शो शीर्षकको एउटा टेलिभिजन कार्यक्रममा गएर राजपरिवारको बारेमा आफ्नो धारणा राख्नु बताइएको छ । उक्त कार्यक्रममा सुरक्षाको अभिव्यक्ति प्रसारण भएदेखि नै सुरक्षालाई सामाजिक सञ्जालमार्फत विभिन्न गालीगलौचगर्दै उनका फिल्महरु वहिष्कार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...