‘एक्लो’मा नेपाली अन्तरिक्ष यात्रीको भूमिकामा दिया पुन

April 27, 2025 at 06:36 AM

काठमाडौं – नेपाली चलचित्र ‘एक्लो’को लागी अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । साइन्स फिक्सन कथामा आधारित यो चलचित्रको पोस्टरमा दिया पुनलाई ‘एस्ट्रोनट पुन’ को रूपमा प्रस्तुत गरिएको छ । निर्देशक प्रदीप शाहीले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, “आज हामी गर्वका साथ हाम्री आफ्नी दिया पुनलाई प्रस्तुत गर्दछौँ । एक प्रतिभाशाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...