काठमाडौं- नेपाली समाजका गम्भीर समस्याहरूलाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले ‘झोला’ र ‘भोर’ फिल्म निर्माण गरेका थिए । करिब १४ वर्ष अगाडि रिलिज भएको ‘झोला’ व्यापारिक रूपमा समेत सफल बनेको थियो । सो फिल्मले नेपाली समाजमा एक समय विद्यमान अमानवीय सती प्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको थियो, जुन प्रसिद्ध साहित्यकार कृष्ण धरावासीको ‘झोला’ नामक छोटो कथामा आधारित रहेको छ । त्यसपछि भट्टराईले निर्देशन गरेको ‘भोर’ फिल्म मधेस क्षेत्रको सामाजिक यथार्थमा आधारित कथामा बनेको थियो । यसले दाइजो प्रथाका कारण महिलाहरूले भोग्नुपरेको हिंसा, घरेलु यातना र सामाजिक अन्यायलाई उजागर गरेको थियो । ‘भोर’ले गहिरो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...