काठमाडौं । गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा छन् । द भ्वाइस अफ नेपाल सिजन ४ विजेतासमेत रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा व्यस्त छन् । करणलाई अष्ट्रेलियामा सम्मानसमेत प्रदान गरिएको छ । कन्सर्टका साथै अष्ट्रेलियामा रहेका नेपाली दर्शक तथा फ्यानहरुसँग मिट एण्ड ग्रिडमा समेत व्यस्त छन् । अष्ट्रेलियाको न्यू साउथ वेल्स, […]
The post करणको कन्सर्टमा रमाए अष्ट्रेलियाका नेपाली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...