‘सिटामोल’ निर्माताको ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक

April 27, 2025 at 12:18 PM
1 min read

आगामी साउन २३ गते रिलिज हुने ‘सिटामोल’ फिल्मका निर्माता भुगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गत शुक्रबार सार्वजनिक ‘दुरी मलाई हुनु छैन्’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन् । https://youtu.be/OAIGN4mZhEI?si=Pr4lHdRincoay7Aa बरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...