‘महाभोज’को आमाहरूमा समर्पित भिडियो

April 27, 2025 at 10:36 PM

काठमाडौं । गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ । सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राई र वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ । भिडियोमा लेखिएको सन्देशमा भनिएको छ, ‘सम्पूर्ण आमाहरूको सम्मानमा, चलचित्र ‘महाभोज’ परिवारको तर्फबाट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...