अष्ट्रेलिया बस्ने नेपालीलाई करण राईले झुमाए !

April 28, 2025 at 02:56 AM

काठमाडौं । गायक करण राई अहिले अष्ट्रेलिया साङ्गीतिक टुरमा रहेका छन् । ‘दि भ्वाइस अफ नेपाल’ सिजन ४ विजेता रहेका करण नेपाली नयाँ वर्षको अवसरमा भएको कन्सर्टहरुमा प्रस्तुतिु दिएका छन् । करणलाई अष्ट्रेलियामा सम्मान समेत प्रदान गरिएको छ । कन्सर्टका साथै अष्ट्रेलियामा रहेका नेपाली दर्शक तथा फ्यानहरुसँग ‘मिट एण्ड ग्रिट’मा समेत व्यस्त भइरहेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...