रेखा र छवि हात समातेर कार्यक्रममा पुग्दा रेखालाई सलामै–सलाम

April 28, 2025 at 08:14 AM

काठमाडौं– हिजो–आज कलाकारहरुको हरेक स–साना गतिविधिको समेत चर्चा हुन थालेको छ । त्यसो त कलाकारका कतिपय अभिव्यक्तिले विवादको रुप लिन्छ भने उनीहरुका गतिविधि चर्चाको विषय बन्छ । यसैबीच, अहिले एउटा भिडियो सामाजिक सञ्जालमा अझ भनौँ टिकटकमा भाइरल भइरहेको छ । उक्त भिडियोमा अभिनेत्री रेखा थापा र निर्माता छवि राज ओझा देखिएका छन्, जो एक–अर्काको हात समाएर एउटा कार्यक्रममा सहभागि भएका छन् । त्यसो त रेखा र छविराज ओझा कुनै समयमा श्रीमान–श्रीमतीको रुपमा रहेका थिए तर अहिले उनीहरुको सम्बन्ध विच्छेद भइसकेको छ भन्ने कुरा सबैलाई थाहा भएकै हो । तर सम्बन्ध ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...