काठमाडौं– लोकप्रिय गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ सोमवार हिन्दी भाषाको नयाँ गीत ‘उफ’ को रुपमा दर्शक तथा स्रोतामाझ आएको छ । हिन्दी गीतको म्युजिक भिडियोले यूट्युबमा तहल्का मच्चाउन थालेको छ । टि–सीरीजको च्यानलबाट सार्वजनिक भएको केही घण्टामै पाँच लाख बढी भ्युज पाइसकेको यो गीतको भिडियो दर्शकले औधि रुचाएका छन् । विश्वकै दोस्रो धेरै सब्सक्राइबर भएको युट्युब च्यानल टी–सीरिजबाट सार्वजनकि भएका कारण पनि गीतले धेरै भन्दा धेरै दर्शकको माया पाइरहेको हो । यद्यपि, गीतको हिन्दी भर्सनको नयाँ साज–सज्जा र सेटमा खिचिएको म्युजिक भिडियोमा एउटा कुरा हराएको दर्शकले महसुस गरिररहेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...