चलचित्र संघको ५०औँ वार्षिक साधारण सभामा ११ जना विशिष्ट व्यक्तित्व सम्मानित

April 28, 2025 at 10:53 AM

काठमाडौं– नेपाल चलचित्र संघको ५०औँ (स्वर्ण) वार्षिक साधारण सभा तथा सम्मान समारोह २०८२ शनिवार भव्य रुपमा सम्पन्न भएको छ । संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ थिए । समारोहमा नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने ११ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । साथै, कर्मचारी होतराज शर्मा र विक्रम राईलाई नगदसहित सम्मान प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्वहरु राज बहादुर शाह– प्रवन्ध निर्देशक, जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज स्व.भुवनेश्वर अमात्य (मरणोपरान्त)– संस्थापक अध्यक्ष, नेपाल चलचित्र संघ निर्मल प्रधान– ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...